Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

श्रम संस्कृतिले खाता खोल्यो, खोटाङबाट आरेन राई विजयी

  • काठमाडौँ । श्रम संस्कृति पार्टीले खाता खोलेको छ । श्रम संस्कृति पार्टीका आरेन राई खोटाङबाट विजयी भएर पार्टीको पहिलो सिट जितेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राईले १६ हजार ६१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका वीर काजि राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका देव विक्रम राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट