Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

'बालेन बाबु' भन्दै ओलीले दिए बधाई

'बालेन बाबु' भन्दै ओलीले दिए बधाई

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई बधाई दिएका छन् । ओलीले बालेनलाई बाबु भन्दै विजयका लागि शुभकना दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले भनेका छन्- बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !'

    AGNI GROUP

    शुभकामनासँगै ओलीले यसअघि आफुले बालेनलाई तबला दिदाको तस्बीर पोष्ट गरेका छन् ।

    झापा- ५ मा ओली बालेनसँग ४९ हजार ६१४ मत अन्तरले पराजित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट