Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जितपछि बालेन शाहले बुझे प्रमाण पत्र

जितपछि बालेन शाहले बुझे प्रमाण पत्र

  • काठमाडौँ । झापा- ५ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र बुझेका छन् । बालेन ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

    AGNI GROUP

    त्यस्तै बालेन नेपालमा भएका निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् ।

    Balen1772889132.jpg
    undefined
    Balen_41772889127.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट