Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता

सुनसरी- १ मा हर्क साम्पाङको अग्रता

  • काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बनाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ५ हजार ३२५ मतसहित अग्रता बनाएका छन् ।   त्यस्तै रास्वपाकी गोमा तामाङले ४ हजार १४१ मत प्राप्त गरेकी छन् ।

    AGNI GROUP

    त्यस्तौ नेकपाका सुर्य बहादुर भट्टराईले ११८४ मत पाएका छन् भने नेपाली काँग्रेसका ८१० र नेकपा एमालेका टिकाराम लिम्बुले ७९३ मत प्राप्त गरेका छन् ।

    यस क्षेत्रमा अहिलेसम्म १३ हजार ६०३ मत गणना गरिएको छ भने सदर मत १२ हजार ८९८ र ७०५ मत बदर भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट