Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी

  • काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ६ स्थानमा अगाडी आएको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो मतगणना अपडेट अनुसार श्रम संस्कृति धनकुटा- १, इलाम- २, पाँचथर, उदयपुर-२, भोजपुर-१ र खोटाङमा अगाडी रहेको छ ।

    AGNI GROUP

    सुनसरी- १ मा उम्मेदवार बनेका हर्क साम्पाङ भने रास्वपाकी गोमा तामाङ भन्दा धेरै पछाडी रहेका छन् । पछिल्लो अपडेट अनुसार रास्वपाकी तामाङले १०१५ मत प्राप्त गरेकी छन् भने साम्पाङले ३०३ मत प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट