Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मनाङबाट काँग्रेसका गुरुङ विजयी

मनाङबाट काँग्रेसका गुरुङ विजयी

  • काठमाडौं । नेपाली काँग्रेसले दोस्रो जित हासिल गरेको छ । काँग्रेसले मनाङमा जित हासिल गरको हो ।

    onlinepatrika
    Arghakhachi

    मनाङमा उम्मेदवार बनेका काँग्रेस नेता टेकबहादुर गुरुङले २४१५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी यशोदा गुरुङले ४५४ मत ल्याएकी थिइन् ।

    AGNI GROUP

    काँग्रेसले यसअघि मुस्ताङमा पनि जित हासिल गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट