Jun 04 2026 | २०८३, जेठ २१ गते
मुस्ताङमा थकाली निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मुस्ताङमा योगेश गौचन थकाली विजयी भएका हुन् । उनले ३९९२ मत पाए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij