Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौं–८ : विराजभक्त जितनजिक

काठमाडौं–८ : विराजभक्त जितनजिक

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–८ मा रास्वपाका उमेदवार विराजभक्त श्रेष्ठ नौ हजार ३२० मतसहित अगाडि छन् । यहाँ हालसम्म १४ हजार २१० मतगणना गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, दोस्रो स्थानमा रहेका नेकपाका सुमन सायमीले एक हजार २३४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर आठ हजार ८६ छ ।

    AGNI GROUP

    कांग्रेसी सपनाराज भण्डारीले एक हजार ७७ मत ल्याएकी छन् । एमालेका राजेश शाक्यले ६७४ मत प्राप्त गरेका खनालले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट