Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीले दिए मतदाता, निर्वाचन आयोग र सरकारलाई धन्यवाद

ओलीले दिए मतदाता, निर्वाचन आयोग र सरकारलाई धन्यवाद

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउदै मतदाता, निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन सम्पन्न भएकोमा उनले सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी भएका सबै मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिएका हुन् ।

    AGNI GROUP

    अध्यक्ष ओलीले निर्वाचन प्रक्रियामा सक्रिय रूपमा खटिएका पार्टीका कार्यकर्ता र प्रतिनिधिहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट