Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गोरखामा करिब ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।
कुल मतदातामध्ये १ लाख ५ हजार ४८ मत खसेको कार्यालयले जनाएको छ । जसमध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष छन् ।२ निर्वाचन क्षेत्र रहेको गोरखामा २ लाख २९ हजार ५८ मतदाता छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij