Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालकोट पुगेर ओलीले गरे मतदान

बालकोट पुगेर ओलीले गरे मतदान

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मतदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले भक्तपुर बालकोटको महेन्द्र शान्ति विद्यालयमा मतदान गरेका हुन् ।

    AGNI GROUP

    उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए । ओली झापा ५ बाट उम्मेदवार बनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट