Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दोलखामा मतपत्र र छाप लुटेपछि

नियन्त्रणमा बुथ एजेन्ट

नियन्त्रणमा बुथ एजेन्ट

  • काठमाडौं । दोलखामा मतपत्र र स्वस्तिक छाप लुटेपछि प्रहरीले केही बुथ एजेन्टलाई नियन्त्रणमा लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएको सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले जानकारी दिए ।

    AGNI GROUP

    उनकाअनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।

    ‘बुथ प्रतिनिधिले मतपत्र र छाप लगेपछि विवाद भएको हो । लगेको मतपत्र फेला परेको छैन । खोजी हुँदैछ,’ उनले भने, ‘केही बुथ प्रतिनिधिलाई नियन्त्रणमा लिइएको छ ।’

    यसअघि सोही ठाउँमा खटिएका कर्मचारीमाथि हातपात भएको थियो भने प्रहरीले हवाईफायरसमेत गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट