Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

फैलाइएका भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

  • काठमाडौँ । नेपाली सेनाले सम्बन्धित भन्दै फैलाइएका असान्दर्भिक, अतिरञ्जित वा भ्रामक सूचनामा विश्वास नगर्न र नगराउन आम जनसमुदायमा हार्दिक अपिल गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    सेनाले आफ्नो गैर-राजनीतिक भूमिका कायम राख्दै संविधान र अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएको जनाएको छ । 

    AGNI GROUP

    सेनाले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै सुरक्षाका कार्यहरू गरिरहेको स्पष्ट गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट