Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन आयोग: मतपेटिका संकलनको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्छौँ

निर्वाचन आयोग: मतपेटिका संकलनको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्छौँ

  • काठमाडौं । निर्वाचन आयोगले मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलन छिटोभन्दा छिटो गर्ने प्रयास गर्ने बताए ।

    AGNI GROUP

    उनले भने, ‘छिटो हुन नसक्ने ठाउँमा हेलिकप्टरबाट पनि हामी संकलन गर्छौँ । मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ । साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ ।’

    उनले आयोगले गरेको वाचा पूरा गरेरै छाड्ने जिकिर गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट