Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

विश्व क्रिकेट लिग-२ सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

  • काठमाडौँ  । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र यूएईविरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    क्यानले फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा प्रारम्भिक टिम सार्बजनिक गरको हो ।

    AGNI GROUP

    नेपाली टिममा रोहित पौडेल (कप्तान). दीपेन्द्र ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशीर अहमद, गुलशन झा, सोमपाल कामी,  करण के.सी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल,  इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन् ।

    यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने छन् । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग-२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ ।

    त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट