Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

  • काठमाडौं । फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका २५ निर्णयहरु सार्बजनिक गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठकले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

    AGNI GROUP

    त्यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट