Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

  • काठमाडौं । विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राजूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलिया, साउदी अरब, चीन, मालदिभ्स, तुर्किये गणतन्त्रका राजदूतले ओहोदाको पत्र बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट