Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विद्युत् क्षेत्रका संस्थालाई सुशासन मापदण्ड जारी

विद्युत् क्षेत्रका संस्थालाई सुशासन मापदण्ड जारी

  • काठमाडौं । विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विद्युत क्षेत्रका सङ्गठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले ‘अनुमतिपत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड, २०८२’ जारी भएको हो ।

    AGNI GROUP

    कम्पनी सम्बन्धी प्रचलित कानुनका सामान्य प्रावधानभन्दा पर गई क्षेत्रविशेषको प्रकृतिअनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई कानुनी रूपमा संस्थागत गर्ने प्रयास गरेको आयोगले जनाएको छ ।

    यसको प्रभावकारी कार्यान्वयनले विद्युत् क्षेत्रको विश्वसनीयता, लगानीको सुरक्षा तथा दिगोपना हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij