Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

५ बुँदे माग राख्दै तमू धीं युकेले बुझायो राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

५ बुँदे माग राख्दै तमू धीं युकेले बुझायो राष्ट्रपतिसमक्ष ज्ञापनपत्र

  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष तमू धीं युकेले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेललाई भेटेर बेलायतमा भोगेका समस्याहरू नेपालीले भोगेका समस्याहरूको बारेमा विभिन्न ५ बुँदे माग राख्दै तमू धीं युकेका प्रतिनिधिले ज्ञापनपत्र बुझाएको हो ।

    AGNI GROUP

    एनआरएनएलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने,बेलायतमा रहेका भूपू सैनिकहरूको सेवासुविधा र त्रिपक्षीय, तमू धीं युके को नेपालमा लगानीका लागि अनुकूल वातावरण,संस्कृति, संस्कार र पर्यटन क्षेत्रमा सहकार्य र बेलायतका लागि गुरुङ राजदूत नियुक्ति गर्ने लगायतका ५ बुँदे माग राष्ट्रपतिसमक्ष राखेको महासचिव डा.विशाल गुरुङले जानकारी दिए ।

    यी मागहरुमा राष्ट्रपति पौडेलले सकारात्मक भूमिका रहने विश्वास गरेको बताए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट