Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको १-० को जित

एभर्टनमाथि म्यानचेस्टर युनाइटेडको १-० को जित

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडके एभर्टनमाथि जित हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७१औं मिनेटमा बेन्जामिन सेस्कोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ४८ अंक भएको छ र लिगमा चौथो स्थानमा कायम रहेको छ । त्यसैगरी एभर्टनको भने २७ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट