Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केन्टका डिलर आइसिसी टी–२० विश्वकप हेर्न मुम्बईमा

केन्टका डिलर आइसिसी टी–२० विश्वकप हेर्न मुम्बईमा

  • काठमाडौं । सिजी इलेक्ट्रोनिक्सअन्तर्गत पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आफ्ना डिलरलाई विश्वकप हेर्न मुम्बई लगेको छ । कम्पनीले २९ जना डिलरलाई मुम्बईको वानखेडे स्टेडियममा भइरहेको आइसिसी टी–२० विश्वकप हेराउन त्यहाँ लगेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीका अनुसार डिलरहरूलाई तीन रात, चार दिनको मुम्बई भ्रमण प्याकेज उपलब्ध गराइएको छ । साथै, काठमाडौं–मुम्बई–काठमाडौं दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइँ तथा खानपिनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

    AGNI GROUP

    मुम्बईका प्रमुख पर्यटकीयस्थलको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियममा हुने खेलको विशिष्ट टिकट प्याकेज पनि समावेश गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट