Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल आज हुदै

टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल आज हुदै

  • काठमाडौँ । आज जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुने छ ।

    AGNI GROUP

    अस्ट्रेलिया र ओमान दुवै सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फरक पार्ने छैन ।

    समुह बी बाट श्रीलंका र जिम्बाबे सुपर आठमा पुगिसकेका छन् भने आयरल्याण्ड,अस्ट्रेलिया र ओमान बाहिरिएका छन् । अस्ट्रेलियाले यसअघि श्रीलंका र जिम्बाबेसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने ओमानले यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

    आज समुह चरणका सबै खेल सकिएपछि शनिबारदेखि सुपर आठका खेल हुने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट