Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आहा रारा पोखरा गोल्डकप

फाइनलमा जावलाखेल युथ क्लब

फाइनलमा जावलाखेल युथ क्लब

  • काठमाडौँ । जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    AGNI GROUP

    जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो ।  दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि एभिए क्लबले बराबरी गोल फर्काउन सकेन ।

    यस जितसँगै जावलाखेलले उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि जावलाखेलले सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    फाइनल खेल यही शनिबार फागुन ९ गते (२१ फेब्रुअरी) आयोजना हुने आयोजकले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट