Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वेस्ट इण्डिजले इटालीलाई दियो १६६ रनको लक्ष्य

वेस्ट इण्डिजले इटालीलाई दियो १६६ रनको लक्ष्य

  • काठमाडौँ । वेस्ट इण्डिजले इटालीलाई १६६ रनको लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको हो ।

    AGNI GROUP

    वेस्ट इण्डिजका लागि कप्तान शाइ होपले ७५ रन बनाए भने रोस्टन चेज र शेरफान रथरफोर्डले २४-२४ रन बनाएका थिए । त्यस्तै म्याथ्यु फोर्डले अविजित १६ रन बनाए ।

    त्यसैगरी इटालीका बलरबेन मानेनटी र क्रिशान कालुगामागेले २-२ विकेट लिएका थिए । त्यस्तै अलि हसन र थोमस स्टिवार्टले एक एक विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट