Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनकपुरमा सुरू भयो नेपाली कांंग्रेसको ’प्रतिज्ञासभा’

जनकपुरमा सुरू भयो नेपाली कांंग्रेसको ’प्रतिज्ञासभा’

  • काठमाडौं । नेपाली कांग्रेसको ’प्रतिज्ञासभा’ सुरु भएको छ । जनकपुरधामको तिरहिुतिया गाछीमा प्रतिज्ञासभा सुरु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेले मधेशमा प्रतिज्ञासभा गरेर देशव्यापी चुनावी प्रचार तीव्र रूपमा सुरु गर्ने तयारी गरेको छ । सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू, मधेस प्रदेशबाट कांग्रेसका उमेदवारहरू, प्रदेश समितिका पदाधिकारीहरूलगायतको उपस्थिति छ ।

    AGNI GROUP

    यही सभामार्फत कांग्रेसले पार्टीको चुनावी घोषणापत्र ’प्रतिज्ञापत्र’ पनि सार्वजनिक गर्ने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट