Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार

दिपेन्द्रको आइसीसी वरियतामा दुई स्थानको सुधार

  • काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आइसीसीको टी-२० क्रिकेटको अलराउण्डरको वरियतामा दुई स्थानको सुधार गर्दै चौधो स्थानमा उक्लिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    जारी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपेन्द्रले दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् । 

    AGNI GROUP

    दिपेन्द्र भन्दा अगाडी अल राउण्डरको वरियतामा भारतका हाद्रिक पाण्डेय तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा दोस्रो र पाकिस्तानका सैम आयुब शिर्ष स्थानमा रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट