Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनावका लागि ढुक्कको वातावारण बनेको छैन- ओली

चुनावका लागि ढुक्कको वातावारण बनेको छैन- ओली

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको बताएका हुन् । यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनको भनाइ छ ।

    AGNI GROUP

    उनले भने- 'चुनाव हुने भए हामी भाग लिन्छौं। चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौं । चुनाव हुन्छ भन्ने ठान्छौं अब हामी ।'

    साथै ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट