Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने दिपेन्द्र

टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने दिपेन्द्र

  • काठमाडौँ । दिपेन्द्र सिंह ऐरी टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    जारी टी-२० विश्वकपमा वेस्ट इण्डिजविरुद्धको खेलमा ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाएर दिपेन्द्रले विश्वकपमा दोस्रो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका हुन् ।

    AGNI GROUP

    विश्वकपमा नेपालका लागि यो अर्धशतक दश वर्षपछिको हो । यसअघि सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए । खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनायेअका थिए । त्यसयता नेपालका कुनै पनि खेलाडीले विश्वकपमा पचास रन पार गर्न सकेका थिएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट