Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वेस्ट इण्डिजविरुद्ध नेपालको खराब शुरुवात

वेस्ट इण्डिजविरुद्ध नेपालको खराब शुरुवात

  • काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको खेल जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले खराब शुरुवात गरेको छ । नेपालले १० ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४२ रन बनाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ सेख ११, कप्तान रोहित पौडेल ५ र आरिफ सेख २ रन बनाएर आउट भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट