Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महिला एशिया कप राइजिंग स्टार्स: युएईले नेपाललाई दियो १९० रनको विशाल लक्ष्य

महिला एशिया कप राइजिंग स्टार्स: युएईले नेपाललाई दियो १९० रनको विशाल लक्ष्य

  • काठमाडौँ । युएईले महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगिता अन्तर्गत नेपाललाई १९० रनको विशाल लक्ष्य दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    थाइल्याण्डमा जारी खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २२० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको हो ।

    AGNI GROUP

    युएईका लागि कप्तान इशा ओजाले शतकीय पारी खेल्दै अविजित १२५ रन बनाएका थिए । त्यस्तै हीना हटचन्दानदानीले अविजित ४५ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर मनिषा उपाध्यायले २ र कबिता कुँवरले एक विकेट लिएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट