Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुलिस क्लबलाई हराउदै सहारा क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा

पुलिस क्लबलाई हराउदै सहारा क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा

  • काठमाडौँ । सहारा क्लब पोखरा आहा रारा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई सडेन डेथमा पराजित गर्दै सहारा क्लब सेमिफाइनलमा पुगेको हो ।   

    AGNI GROUP

    यसअघि ९० मिनेटसम्मको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट आउटमा ४-४ गोल भएपछि सडेन डेथमा ६-५ ले साहाराले जितेको थियो ।   

    अब दोस्रो क्वाटरफाइनलमा आइतबार जावलाखेल युथ क्लब र चर्च ब्वायज युनाइटेड खेल्ने छन् भने तेस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सिक्किमको ठण्डरबोट युनाइटेडबीच सोमबार हुने छ । त्यस्तै चौथो क्वाटरफाइनल खेल प्लानिङ ब्वायज युनाइटेड र उज्बेकिस्तानको एभिए फुटबल क्लबबीच मंगलबार हुने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट