Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यानडामाथि युएई ५ विकेटले विजयी

क्यानडामाथि युएई ५ विकेटले विजयी

  • काठमाडौँ । युएईले जारी टी-२० विश्वकप अन्तर्गतको खेलमा क्यानडालाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार सम्पन्न खेलमा युएईले क्यानडालाई ५ विकेटले पराजित गरेको हो । क्यानडाले दिएको १५१ रनको लक्ष्य पछाएको युएईले १९.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो ।

    AGNI GROUP

    यो युएईको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै क्यानडाले भने समुह डीमा लगातार दोस्रो हार बेहोरेको छ ।

    अब युएईले अर्को खेल आगामी सोमबार अफगानिस्तानसँग खेल्ने छ भने क्यानडाले मंगलबार न्यूजील्याण्डसँग खेल्ने तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट