Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साढे चार सय उम्मेदवार र चार दलले खोले निर्वाचन बैंक खाता

साढे चार सय उम्मेदवार र चार दलले खोले निर्वाचन बैंक खाता

  • काठमाडौं । साढे चार सय उम्मेदवारले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार विहानसम्म चार सय ५४ उम्मेदवारले निर्वाचन प्रयोजनका लागि अलगै खाता खोलेका छन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, विभिन्न चार दलले पनि बैंक खाता पनि खोलेका आयोगले जनाएको छ । ती दलमा नेपाली कांग्रेस, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी छन् । 

    AGNI GROUP

    निर्वाचन आयोगले प्रचारप्रसारसहित निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने अनिवार्य व्यवस्था गरेको छ । निर्वाचन आचारसंहितामा यससम्बन्धी व्यवस्था छ । बैंक खाता खोल्नेसम्बन्धी अलगै कार्यविधि पनि आयोगले जारी गरेको छ । २५ हजार भन्दा बढी आयव्याय बैंक खाताबाट गर्नुपर्ने व्यवस्था छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट