Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इटालीविरुद्ध नेपाल पहिले ब्याटिङमा

इटालीविरुद्ध नेपाल पहिले ब्याटिङमा

  • काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

    onlinepatrika
    Arghakhachi

    मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

    AGNI GROUP

    इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

    नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट