Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सोलखुम्बुमा प्रधानमन्त्रीलाई निर्वाचनको ब्रिफिङ

सोलखुम्बुमा प्रधानमन्त्रीलाई निर्वाचनको ब्रिफिङ

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी बारे बुझ्न सोलुखुम्बु पुगेकी छन् । उनलाई निर्वाचनको तयारी बारे प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरु निर्वाचनको तयारी बारे ब्रिफिङ गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    फागुन २१ गते हुन लागेको निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ८५ हजार ५१५ मतदाता रहेका छन् भने कुल १३५ मतदान केन्द्र रहेका छन् ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट