Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अस्ट्रेलियाले आयरल्याण्डलाई दियो १८३ रनको लक्ष्य

अस्ट्रेलियाले आयरल्याण्डलाई दियो १८३ रनको लक्ष्य

  • काठमाडौं । अस्ट्रेलियाले आयरल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोमा जारी टी–२० विश्वकप अन्तर्गत समुह बीको खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ४५ रन बनाए भने जोस इंगलिस र माट रेनशाले ३७–३७ रनको योगदान दिएका थिए ।

    AGNI GROUP

    त्यस्तै क्यामरुन ग्रीनले २१ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्डका बलर मार्क अडैरले २ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट