Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अफगानिस्तान र दक्षिण अफ्रिकाको खेल सुपर ओभरमा

अफगानिस्तान र दक्षिण अफ्रिकाको खेल सुपर ओभरमा

  • काठमाडौँ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत १३ औं खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल सुपर ओभरमा गएको छ ।

    onlinepatrika
    Arghakhachi

    १८८ रनको लक्ष्य पाएको अफगानिस्तानका फजलहुक फारुकी रनआउट भएसँगै अफगानिस्तानले १८७ रनमा सबै विकेट गुमाएपछि खेल सुपर ओभरमा गएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट