Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्यमा उकालो ,तोलाको कति ?

सुनचाँदीको मूल्यमा उकालो ,तोलाको कति ?

  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । 

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो । 

    AGNI GROUP

    त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २४० रुपैयाँ रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट