Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय टिममा शेर मल्लको डेब्यु

राष्ट्रिय टिममा शेर मल्लको डेब्यु

  • काठमाडौं । शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन्। एनपीएलमा राम्रो प्रदर्शनपश्चात उनले राष्ट्रि टिममा स्थान बनाएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    शेर मल्ल एनपीएल सिजन २ मा इमर्जिङ प्लेअर भएका थिए। एनपीएलमा राम्रो प्रदर्शन गरेपछि मल्ल राष्ट्रिय टिमको बन्दप्रशिक्षणमा परेका थिए। उनी विश्वकप खेल्ने अन्तिम १५ भित्र पनि पर्न सफल भएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट