Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बर्दियाको सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

बर्दियाको सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

  • काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ स्थित सिंचाइ कार्यालय अगाडिको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डस्पोज गरेको छ । कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।

    onlinepatrika
    Arghakhachi

    शंकास्पद वस्तु फेला परेको भन्ने सूचना आएपछि नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट