Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विष्फोटक वैभवः १७५ रन बनाएर आउट

विष्फोटक वैभवः १७५ रन बनाएर आउट

  • काठमाडौं । अन्डर–१९ विश्वकपको उपाधिका लागि भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा जारी छ ।

    onlinepatrika
    Arghakhachi

    जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा जारी फाइनल खेलमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ । ताजा स्थितीमा भारतले ४० ओभरमा ५ विकेट गुमाएर ३१९ रन जोडेको छ ।

    AGNI GROUP

    भारतलाई बलियो लक्ष्यतर्फ लैजान वैभव सूर्यवंशीले विष्फोटक ब्याटिङ गरे । उनी १७५ रन जोडेर पभेलियन फर्किए । मात्र ८० बल खेलो उनले २१८.७५ को स्ट्राइक रेटसहित ब्याटिङ गर्दै १५ चौका र १५ छक्का प्रहार गरे । उनलाई म्यानी लुम्स्डेनले आउट पारे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट