Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

  • काठमाडौं । सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, ५–६ जनाको समूह प्रवेश गरेर बिहीबार दिउँसो कार्यालयमा लुटपाट गरेको हो ।

    AGNI GROUP

    उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहार समेत गरेको जोखारीले जानकारी दिनुभयो । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।

    अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij