Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्यानडाविरुद्धको कप्तानी दीपेन्द्रले गर्ने

क्यानडाविरुद्धको कप्तानी दीपेन्द्रले गर्ने

  • काठमाडौं । नेपालले आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । खेल नेपाली समयानुसार सवा १ बजे चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    यस खेलमा नेपालका नियमित कप्तान रोहित पौडेल उपलब्ध हुने छैनन् । खेलको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।

    AGNI GROUP

    मुम्बईमा विश्वकप टिम क्याप्टेन्स मिटमा सहभागी हुन रोहित त्यसतर्फ गएपछि क्यानडाविरुद्धको खेलको कप्तानी दीपेन्द्रले पाएका हुन् ।

    नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट