Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदै छ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । आज चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट