Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विराटनगरमा बालेन्द्र

विराटनगरमा बालेन्द्र

  • विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनी हुलाकी राजमार्ग हुँदै झापाबाट विराटनगर प्रवेश गरेका हुन् । उनी कोसी राजमार्ग हुँदै विराटनगरको रास्वपा कार्यालय पुगेपछि त्यहाँ कार्यकर्ताको भीडभाड छ ।

    AGNI GROUP

    बालेनले मोरङका रास्वपा उमेदवारहरूसँग छलफल तथा भेटघाट गरी चुनावी रणनीतिबारे बैठक गर्ने बताइएको छ ।

    चुनावी अभियानका क्रममा आज (बुधबार) मोरङका लागि निस्किएका हुन् । मोरङका विभिन्न चुनावी क्षेत्रमा भ्रमण गर्ने बताइएको छ ।
    बालेनले यसअघि डायनियामा रास्वपा नेता कार्यकर्तासँग भेटघाट गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट