Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इष्टर्न हाईड्रोपावरका सीईओ शाहद्वारा पदबाट राजीनामा

इष्टर्न हाईड्रोपावरका सीईओ शाहद्वारा पदबाट राजीनामा

  • काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन शाहले राजीनामा दिएका छन् । उनले माघ १९ गते पदबाट राजीनामा दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनको राजीनामा माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । उनको राजीनामा माघ १९ गतेदेखि नै लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट