Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

टी-२० वार्म अप: यूएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

टी-२० वार्म अप: यूएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

  • काठमाडौँ । आईसीसी टी-२० विश्वकपको अन्तिम तयारी स्वरुप नेपालले पहिलो ‘वार्म अप म्याच’ अन्तर्गत अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले अहिले फिल्डिङ गरिरहेको छ ।

    AGNI GROUP

    यूएईले अहिले ६ ओभरमा एक विकेटके क्षतीमा ४१ रन बनाएको छ । नेपालका करण केसीले पहिलो ओभर मै यूएईको विकेट खसालेका थिए । उनले पहिलो ओभरको पाँचौ बलमा यूएईका कप्तान मुहम्मद वसिमलाई ६ रनमा पभेलियनमा फर्काएका थिए ।

    नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट