Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुराना यी नेताहरूको नाममा पैसा उठाउने अमेरिकी नागरिक को हुन् ?

पुराना यी नेताहरूको नाममा पैसा उठाउने अमेरिकी नागरिक को हुन् ?

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालगायत पुराना दलका नेताहरूको नाममा रकम असुल गर्दै आएको अमेरिकी नागरिक पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पुराना पार्टीका चर्चित नेताहरूको नाममा रकम असुल गर्दै आएका ती अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।

    AGNI GROUP

    उनले ‘निकलेज ईडीयू डट एनपी’ नामको वेबसाइटमा राष्ट्रियस्तरका राजनीतिक नेताहरूको नाम र उनीहरूका तस्बिर राख्दै पैसा असुल गरेको पाइएको छ ।

    उक्त वेबसाइटमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरीलगायत १३ जनाको नाम राखिएको पाइएको अध्यागमन विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट