Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लिड्समाथि आर्सनलको फराकिलो जित

लिड्समाथि आर्सनलको फराकिलो जित

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    आर्सनलको जितमा मार्टिन जुबीमेन्डी, भिक्टर ग्योकेरेज र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने एक गोल लिड्स युनाईटेडका कार्ल डार्लोवले आत्मघाती गोल गरेका थिए ।

    AGNI GROUP

    यो जितपछि आर्सनलको २४ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लिड्स युनाइटेडको २४ खेलमा २६ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट