Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ काठमाडौंमा हुने

आइसिसी एसिया क्षेत्रीय सम्मेलन २०२६ काठमाडौंमा हुने

  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एसिया क्षेत्रको २०२६ को सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसीको २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने शुक्रबार जानकारी दिएको हो । 

    onlinepatrika
    Arghakhachi

    यो सम्मेलन आगामी वैशाख ३ र ४ गते काठमाडौंमा हुने भएको हो । 

    AGNI GROUP

    क्यानका अनुसार यो सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारीहरू, प्रशासकहरू र प्रतिनिधिहरू एकै ठाउँमा भेला हुनेछ । 

    भेलमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रमहरू, शासनसम्बन्धी विषयहरू र भावी दिशाबारे छलफल हुनेछ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट